राजा महेन्द्रले यमलोकमा आम सभा गदैछन् रे ।नेपालका बरिष्ठ नेतालाई पनि चिठी लेखेका छन् रे ।हे नेता हो,आउरे बाउरे धुपौरोलाई पनि लिएर जाओ रे यमलोकमा ५०० ५०० भत्ता छुट्याएका छन् रेतिमीहरु आफै गएर बाढेर खाओ रे कम्न्यूष्टलाई पनि लिएर जाओ रेकांग्रेसलाई पनि लिएर जाओ रे माले मसाल सबैलाई लिएर जाओ रे यो कहिल्यै चुनाब नजित्ने बुढा नेताहरुलाई पनि लैजाओरे नेता धेरै देश सानो भयो रे अहिलेको नेपाल भन्दा पहिलेकोनेपाल धेरै फरक थियो रे गणतन्त्र भन्र्दा प्रजातन्त्र नै ठिक थियो रे त्यसैले,राजा महेन्द्रको चाहाना आधा दर्जन नेता लाने रे कुन प्रबेन्सी यमलोकको लिने होआफै गएर छान रे धर्म कर्मको लागि देवी देवता लाई पनि लाने रेपशुपती गुजेश्वरीको भद्मलाई पनि लाने रे जनसंख्या कम भयो भने बढाउनको लागी एक पशुपतीको साढेलाई मात्र छाडी जाने रे त्यसैले,प्लास्टीकको कुसरी् नछोड्नेहे नेता हो अब त तिमीहरु यमलोकमा महेन्द्र सरकारले भैसीकोछालामा विराज मान गराउने रे । तिमीहरु ढिला नगर छिटो जाओ रेदेशले दिएको पिण्डा र सिधा झगडानगरी बाढेर खाओ रेतिमीहरुको लापर बाहीले कतीनारी बिधुवा भएका छन् कति बालबच्चा टुहुरा भएका छन् रे अरुको घरमा आगो लगाउने हे नेता हो अब तिमीहरुको घरमा पनि आगो सल्कादै छ रे साबधान खबरदार ।प्रचण्डलाई द्धारपाले राखेर स्पष्टीकरण नेतासँग राजा महेन्द्रले लिने भा छन रे राजा महेन्द्रले यमलोकमा आमसभा गदैछन् रे ।
No comments:
Post a Comment