Monday, July 11, 2011

Speak Asia Nepal

स्पिक एसिया अनलाइन कम्पनिको छोटो परिचयस्पिक एसिया अनलाइन कम्पनि सिंगापुरबाट स्थापित कम्पनि हो । यो कम्पनि एसियाको सबैभन्दा ठुलो सर्बेक्षण कम्पनिको रुपमा स्थापित छ । यो कम्पनि एउटा बिभिन्न साना एबम ठुला ब्याबसय कम्पनिको अवस्थालाई परिमार्जित गरी कम्पनिलाई सुनियोजित ढंगले अघि बढाई कम्पनिलाई दिर्घकालिन रुपसम्म सँचालन गराउने उद्धेश्य बोकेको छ । जहाँ कि कम्पनी राम्रो रुपले चलेकोलाई अझ माथि कसरी पु¥याउने र नराम्रो अवस्था रहिराखेकोलाई कसरी ग्राहकसामु राम्रो बनाउने भन्ने खोज अनुसन्धान स्पिक एसियाले इन्टरनेट अनलाइनमार्फत सर्बेक्षण गर्दछ । जसलाई अंग्रेजीमा सर्भे पनि भनिन्छ । यो कम्पनि सिंगापुरमा ५ बर्ष लगातार चलेपछि एसियाभरिनै फैलाउने उद्धेश्य बोकेर भारतमा पनि करिब ५ महिनाअघिदेखि बैधानिक रुपले सँचालन गराउदै आएको छ । अन्य भुटान, बंगालादेश, श्रीलंका आदि देशहरुमा पनि यो कम्पनिको बिधिनियमपुर्बक कार्यसञ्चालन भईरहेको हामीले अनलाईन मिडिया एबम बोर्डकाष्टिङ मिडियामार्फत समाचारहरुमा सुन्न पाउछौ । यहि अभिप्रायले नेपालमा पनि यसको क्षेत्र बृहत रुपमा देखिने भएकोले यसलाई अगाडि बढाउने मनाशय लिएको छ । जहाँ कि ३ महिना अगाडि पोखरा, काठमाँडौ हुदै यो कम्पनिमा भर्ना भई काम गरेर कमाई गरेको पनि हामीले देखिरहेका छौ । यसलाई अझ ब्यापक रुपमा लैजानको निम्ति सक्रिय सदष्यहरुको खाचो देखिन्छ र जो यसमा समय लगाई दतचित भएर काम गर्न सक्छ उसले छोटो समयमा नसोचेको आर्थिक उपलब्धि पाउनेछ । नेपालमा करिब ५०० जनाभन्दा भन्दा माथि हालैको रेकर्डअनुसार यो कम्पनिको आधिकारिक प्राप्त सदष्य भएर कमाई गरिरहेको पाईन्छ । यो कम्पनिको कमाई गर्ने धेरै तरिकाहरु छन् । छोटो समयमा मान्छेले यसमा यति धेरै कमाई हुन्छ भन्ने बिश्वाश नै गर्दैनन् । कम्पनिले कसरी त्यतिका धेरै रकम हामीलाई पेमेन्ट गर्छ ? भन्ने प्रश्नहरु बारम्बार उठिरहन्छन् । कम्पनिका आर्थिक आम्दानीका आधारहरु निम्नअनुसार छ ।ड्ड कम्पनिमा जो पनि सदष्य हुदा सितैमा भर्ना गर्न पाउदैन । यसको लागि अमेरिकन डलर ४द्दद्दण् अर्थात नेपाली रु.18,500 भुतmानी गर्नुपर्छ । जहाँकी प्रत्येक दिन एसियामा सदष्य बन्नेहरु असिमित छन् । ड्ड कम्पनिको मुख्य काम भनेको सर्बेक्षण गर्ने काम हो, जहाँ की सर्बेक्षण गर्नलाई ब्याबसायिक कम्पनिको सर्भे गर्नुपर्छ जस्तै मोबाईल कम्पनि, कम्प्युटर कम्पनि, बिमा कम्पनि, इन्टरनेट कम्पनि, आदि इत्यादि । हो यि कम्पनीहरुको सर्भे गर्नलाई उनिहरुले स्पिक एसियालाई मिलियन डलरमा डिलिङ गरेर मात्र सर्भे गर्न दिन्छ । त्यहाँबाट पनि कम्पनिलाई आम्दानी भईराखेको हुन्छ । ड्ड बिबिध माध्यममार्फत । यि माथिका तथ्यहरुबाट कम्पनिलाई धेरै फाइदा एबम आर्थिक आम्दानी भएको हिसाबले प्रत्येक ब्यतिmलाई छोटो समयमा धेरै आम्दानी प्रदान गरिदिएको छ ।वास्तबमा के हो त सर्भे ?
नेपालमा सर्बेक्षणको अहिले निकै ब्यापक चर्चामा मिडियाले ल्याएको छ । सर्बेक्षणलाई अंग्रेजीमा सर्भे भनिन्छ । यसको अर्थ आफ्नो मत दिनु भन्ने बुझिन्छ । जसरी केहिबर्ष अगाडि भारतिय मुलका नेपाली प्रशान्त तामाङलाई तेश्रो इन्डियन आइडल बनाउनमा भारी मतको भेल बगेको थियो । त्यो पनि एउटा सर्भेको नमुना हो । जसलाई आफ्नो मत दिएर जिताउनु भयो त्यो नै सर्भे हो । अहिले डिजिटल प्रबिधि मार्फत धेरै कामहरु एकैछिनमा समाप्त हुन्छ । जस्तै टेलिफोनमार्फत तपाईको जरुरी खबरहरु, इमेलमार्फत तपाईको मुख्य खबरहरु, भिडियो च्याटमार्फत तपाईको आफ्नो टाढा रहेको ब्यातिmसँग गरेको कुराकानीहरु एकैछिनमा हुन्छ । यि तपाईको काम निमेसमा कसरी सक्नुहुन्छ सम्भब होला ?
तपाईको जरुरी खबरहरु टेलिफोन र इमेल नभएको भए पठाएको एक सेकेन्डमा प्राप्त गथ्र्यो होला ? अहिले त यि पनि पुराना भइसक्यो अहिले त बिभिन्न सामाजिक सञ्जालहरु चलाउन थालेको छ । यहि अनुसार नै कुनै पनि कम्पनीले आफ्नो ब्याबसयलाई ब्यापक रुपमा चलाउन सर्भे गर्न सख्त जरुरी छ । ग्राहकले के कस्तो बस्तु रुचाउछ त्यो हेरेर कम्पनिले आफ्नो बस्तुको क्वालिटी बढाउने हो । हो ग्राहकको सल्लाह सुझाब राय मत संकलन गर्नको लागि कम्पनिले केहि समय लागी पर्नु पर्छ । अब पुरानो परम्परा अनुसार नै अघि बढ्यो भने त एक बर्षभन्दा बढि लाग्छ । जस्तै मोबाईल कम्पनिले एउटा मोबाइल उत्पादन गर्न खोज्यो अब त्यो मोबाइलको सर्भे गर्नु प¥यो ताकि नेपालमा सर्भेपश्चात त्यो मोबाइल तिब्र गतिमा बिक्रि हुनप¥यो । मोबाइलको सर्भे नेपालमा के तरिकाले गर्ने त ? कुरा त्यसमा आयो अब पुरानो परम्पराले सर्भे गर्ने हो भने त काठमाँडौमा एउटा कार्यसमिति गठन गनुैपर्छ त्यसो हुदा त्यो कार्यसमितिलगतै अन्य मुख्य अञ्चल, जिल्ला, गाबिसमा उपकार्यसमिति गठन गरेर गाउँगाउँमा, सहर सहरमा सर्भे गराउनु पर्छ । त्यसको निम्ति सानोतिनो बजेटले पुग्ने होइन धेरै लागत चाहिन्छ । धेरैलाई राजगारी दिनसक्नुप¥यो । धेरै हुन्छ एउटा मोबाईलको सर्भे गर्दा समेत । तर जुन कम्पनिले स्पिक एसिया अनलाइन कम्पनिमा आफ्नो मोबाइलको सर्भेको निम्ति प्रस्ताब राख्छ र कम्पनिलाईलाई निश्चित रकममा सर्भे गराईदिन अनुरोध गर्छ भने स्पिक एसियाले बर्षदिनको सर्भे रिपोर्ट एक महिनामा नै बुझाईदिन्छ किनकी स्पिक एसियासँग त अदाबै लाखौ मेम्बरहरु रहिआएको छ उनिहरुलाई अनलाइन मार्फत नै मोबाइलको बारेमा प्रश्नहरुको जवाफ अर्थात मत प्रदान गर्छन । अब मोबाइल कम्पनीको समयको बचत पनि भयो उसले सर्भेको रिपोर्टबमोजिम आफ्नो मोबाइल पनि निर्माण गरेर ग्राहकसामु बिक्रि गर्न तत्पर रहन्छन् । त्यसैले स्पिक एसियामा हामीले नै सर्भे गरिदिने हो कम्पनिहरुको । हामीले सर्भे पश्चात रकम उनिहरुले प्रदान गर्दछन् ब्यांकमार्फत, इकार्डमार्फत ।कति सम्म कमाउँन सकिन्छ यो सर्भेमा ?यो सर्भेमा यतिसम्म कमाउन सकिन्छ भन्ने यकिन छैन ।यदि तपाई यसमा आधिकारिक एक सदष्य प्राप्त गरेर कमाउन चाहनुहुन्छ भने न्युनतम तपाईले रु.६००० मासिक रुपमा कमाउन सक्नुहुन्छ । अब यसमा सदष्यले कति मेहनत र परिश्रम गर्न सक्छ त्यो अनुसार ६००० देखि बढ्दै जान्छ । के गर्न पर्छ आधिकारिक सदष्य प्राप्त गर्नलाई ?यो कम्पनीमा सदष्य बन्नको निम्ति ३ वटा तरिकाहरु छन् । १.यदि तपाईले यो भन्दा अगाडि २० वटा ग्लोबल सर्भे कम्पनिमा काम गर्नुभएको छ भने तपाई यो कम्पनिमा निशुल्क सदष्य बन्न सक्नुहुन्छ । २.यदि तपाइले सर्भेसँग आधारित ३ घण्टाको परिक्षा भारतको कार्यलयमा लिखित एबम मौखिक उतिर्ण गर्न सक्नुभयो भने तपाई यो कम्पनिमा निशुल्क सदष्य बन्न सक्नुहुन्छ । ३. यदि तपाई यसको आधिकारिक सदष्य बन्न चाहनुहुन्छ भने प्रिमियरको रुपमा पनि सदष्य बन्न सक्नुहुन्छ त्यसको लागि तपाईले सदष्य शुल्क नेपाली रु.18,500 कम्पनिलाई भुक्तानि गर्नुभएमा एक बर्षको लागि तपाई आधिकारिक सदष्य बनि सर्भेमा काम गर्न सक्नुहुन्छ ।कसरी सर्भे गर्ने त मलाई त आउदैन ?
तपाईले सर्भे गर्न सुरुवातको समयमा ज्ञान भएको हुदैन । त्यो भएको कारणले तपाईलाई कम्पनिले २ महिनाचाहि ट्राइल समय दिन्छ त्यो बेला तपाईले जस्तोसुकै गलत सर्भे गर्नुभए पनि तपाईलाई पेमेन्ट गर्छ तर त्यसपछि भने तपाईले गलत सर्भे गर्न पाउनुहुन्न कम्पनिले निश्चित समयमा सर्भेको प्रशिक्षण प्रदान गर्दछ त्योबेला प्रशिक्षण तालिम केन्द्रमा जे जसरी सिकाउन त्यो अनुसारले काम गर्न सकिन्छ । अर्को पक्ष के छ भने तपाईले अरुलाई आफ्नो सर्भे गराएर पनि कमाई गर्न सक्नुहुन्छ । जहाँ कि तपाईको सर्भे गर्ने भनेर नै राखिएको कल सेन्टर हुन्छ कल सेन्टर मार्फत तपाईको सर्भे गरिदिए पछि तपाईलाई कुनै समस्या भएन कमाई आइराख्छ ।कल सेन्टरले सर्भे गरिदिएको पैसा लिन्छ ? यदि लिन्छ भने कति जति लिन्छ त्यसो हुदा हामी चाहि के गर्ने त लगानी मात्र गर्ने?
हो, कल सेन्टरले तपाईको सर्भे गरिदिएको पैसा लिन्छ । एउटा सर्भेबापत तपाईको खाताबाट रु.५०(रु.पचास) लिन्छ । तपाईलाई हप्तामा २ वटा सर्भे प्रदान गर्ने भएकोले महिनामा ८ वटा सर्भे हुन्छ । ८ वटा सर्भेको तपाईर्ले रु.४०० कलसेन्टरलाई बुझाउनु पर्छ । प्रतिसर्भे तपाईलाई जम्मा रु.८०० प्रदान गर्दछ तलको तालिकामा एकपटक अध्ययन गर्नुहोस् । तपाईले यसमा एक सदष्य लिनुभयो भने मासिक आम्दानी छ हजार हुने हो यदि २ वटा सदष्य तपाई आफैले लिनुभयो भने बाह्र हजार मासिक कमाई हुन्छ । ३ वटा लिनुभयो भने १८ हजार आम्दानी १० वटा लिनुभयो भने ६० हजार मासिक आम्दानी, २० वटा लिनुभयो भने एक लाख बिस हजार तपाईको मासिक आम्दानी । यसमा तपाईले जति सदष्य लिनुभयो सर्भे बाट त्यतिकै आम्दानी आइराख्ने । यसो हेर्दा तपाईले मात्र लगानी अनि आम्दानी मात्र देख्नुहुन्छ एक तरिकाले हेर्ने हो भने तपाईले काम नगरी लगानी मात्र गरेर कमाएको स्पष्ट छ । तर तपाईले सर्भेबाहेक यो कम्पनीमा अरु पनि काम गरेर कमाउन सक्नुहुन्छ जुन सदष्य पाएपछि मात्र निहित रहनेछ । तपाईले कुनै पनि अरु ब्यतिmलाई तपाईमार्फत यो कम्पनिमा सिफारिस गर्नुभयो भने तपाईलाई त्यो ब्यतिmबाट प्रतिसर्भे रु.१२० र मासिक रु.९६० रेफरल सर्भे कमाई पाउनुहुन्छ । यो तपाईलाई हरेक महिना प्राप्त हुन्छ । अब तपाईले कति जनालाई यो कम्पनिमा सिफारिस गर्नसक्नुहुन्छ जस्तै १० जनालाई सिफारिस गर्नुभयो भने तपाई रेफरल बोनस कमाइ मात्र महिनामा रु.९,६०० हुन्छ । यो सहित तपाईले जब सिफारिस गर्न सक्नुभयो त्यसको भोलिपल्ट नै प्रतिब्यतिm रु.१६०० छुट्टै डाइरेक्ट रेफर प्राप्त गर्नसक्नुहुन्छ । अब भन्नुहोस् १० जना सिफारिस गर्नुभयो भने भोलिपल्ट कति पाउनुहुन्छ ? सोह्र हजार प्राप्त गनुहुन्छ तपाईले । अब अर्को कुरा पनि यसमा छ फेरी तपाईले यो बाहेक फेरी नेटवर्क तरिकाले पनि कमाई गर्न सक्नुहुन्छ । यो छुट्टै हुन्छ । यदि तपाईले एक साइडमा एक जना अर्को साइडमा १ जना ल्याएर राख्नुभयो भने तपाईलाई छुट्टै रु.१६०० प्रदान गर्दछ । अब तपाईको जति च्यानल बढ्दै गयो उति तपाईलाई आम्दानी जान्छ । रामले १ र गीताले पनि १ ल्यायो भने अर्को सोह्र सय आउछ तपाईको खातामा । अब रामले पनि १६ सय कमाउनु प¥यो भने २ साइडमा नै एक एक सदष्य हुनपर्छ । र गीताको पनि राम जस्तै दुवैसाइडमा । त्यसो हुदा तपाईको राम र गीताले २ २ वटा ल्यायो भने तपाईले जम्मा ३२०० कमाउन सफल बन्नुहुन्छ । यो तपाईको पाइपलाइन आम्दानी हो । जहाँ तपाईको १ः१ बाइनेरी पेयर खान्छ तपाईको रु.१६०० आम्दानी गर्न सक्नुहुन्छ ।
यसमा कतिको जोखिम होला ?
यसमा जोखिम भनेको तपाईको बिचारको आधारमा हो । र पनि अरु ब्याबसय हेरी यसमा धेरै जोखिम छैन । किनकी तपाईको आफ्नो सदष्य शुल्क १८००० तिन महिनाको सर्भे बाट फर्किहाल्छ, र पनि तपाईले अहिलेको प्रबिधीबिरुद्ध आफ्नो जीत शतप्रतिशत गराउनसक्नुभयो भने त त्यो चमत्कार नै हो । किनकी अहिलेको युग नै प्रबिधीको युग भएको कारणले तपाईले चाहेर पनि रोक्न सक्नुहुन्न । सबै कामहरु प्रबिधीको कारणले हुने भएकोले यो घरमै बसि बसि काम गर्न सक्नुहुन्छ । चाहाना राख्नुभएको जति कमाउन सक्नुहुन्छ ।
(यो कम्पनीको संक्षिप्त जानकारीको लागि तयार पारिएको हो, यसलाई गाइडबुक मानेर तपाईले अध्ययन गर्नसक्नुहुन्छ ।)

No comments:

Post a Comment