Hello Worldwide
Hello Worldwide is Hot N top
Sunday, December 25, 2011
बाघ जोगाउन नांगिइन् कविता (फोटो फिचर सहित) save the tigar
हलिउडका सेलिब्रेटीहरुका लागि नांगिनु कुनै आश्चर्यको कुरा होइन । यद्यपि बलिउड र कलिउडमा भने नांगिएको खबर सनसनी नै फैलाउने गर्छ । नगरोस् पनि किन कोही सेलिब्रेटी नांगिनु त परको कुरा सेक्स सम्बन्धि केही हट कुरा बोल्यो भने मात्र पनि त्यसले समाचारको शीर्षक बनाउँछ ।
समाचारको शीर्षक नै बन्ने भएपछि सेलिब्रेटीहरुका लागि नांगिनु सजिलो च्वाइस बन्ने नै भयो । त्यसैले नांगिनका लागि विभिन्न बहाना खोजीरहेका हुन्छन् उनीहरु । अहिले बलिउडकी एकजना अभिनेतृ तथा मोडेल कविता राधेश्याम पनि बाघ बचाउने बहानामा नांगिएकी छिन् ।
उनले बाघ बचाऔँ भन्ने नारा पिठ्युामा लेखेर कविताले निर्वस्त्र तस्वीर खिचाएकी छिन् ।
जनावरमाथि हुने क्रुर व्यवहारको विरोधमा आफुले नग्न फोटो सुट गराएको उनी बताउाछिन् । उनी अहिले एक जनावरवादी सस्थामा सद्भावना दुतको रुपमा क्रियाशील छिन् । ‘५ घण्टे मे ५ करोड’ र ‘ओम अल्लाह’ नामका दुइ फिल्म रिलिज हुने तयारीमा रहेको अवस्थामा कविताले जनावर बचाउने बहानामा नांगिनु फिल्म हिट बनाउने काइदा हो भनेर भन्नेहरुको पनि कमी छैन ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment