Wednesday, May 4, 2011
पछिल्ला २४ घण्टाका पूर्ण समाचारहरु
५५ वर्षको इतिहास तोड्दै पत्रकार महासंघमा वामपन्थी नेतृत्व
Wednesday, 04 May 2011 23:55
काठमाडौँ, वैशाख २१ (नागरिक)- नेपाल पत्रकार महासंघमा ५५ वर्षसम्म रहेको प्रजातान्त्रिक वर्चश्वलाई तोड्दै यस पटक वामपन्थी नेतृत्व विजयी भएको छ। ३१
१४ मन्त्री र पाँच राज्यमन्त्रीसहित मन्त्रिमण्डल पुनर्गठन
Wednesday, 04 May 2011 21:05
काठमाडौँ, वैशाख २१ (नागरिक)- फोरम र साना दलहरुलाई समेत समेटेर प्रधानमन्त्री झलनाथ खनालले आज १४ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गरेका छन्। खनाल
मन्त्रीहरुकै कारण शपथमा ढिलाइ
Wednesday, 04 May 2011 19:49
भुसाल बिना विभागीय मन्त्री-काठमाडौं, वैशाख २१ (नागरिक)- एमाले नेता घनश्याम भुसाल बिना विभागीय मन्त्री हुने भएका छन्। प्रधानमन्त्री झलनाथ खनालले आज
पासपोर्ट दुरुपयोग गर्ने दुई सभासदविरुद्ध मुद्दा
Wednesday, 04 May 2011 19:03
विनिता दाहाल, काठमाडौं, वैशाख २१- कुटनीतिक पासपोर्ट दुरुपयोग गर्ने सभासद्द्वय गायत्री शाह र विपी यादबविरुद्ध राहदानी ऐन अर्न्तगतको कसुर गरेको
पत्रकार महासंघमा वाम वर्चश्व, गाउँले अगाडि
Wednesday, 04 May 2011 17:43
काठमाडौं, वैशाख २१ (नागरिक)- नेपाल पत्रकार महासंघको आज भएको मतदानको प्रारम्भिक मतगणनाले नेतृत्वमा बामपन्थी समूह हावी हुने देखिएको छ। चुनावका लागि
पराजित उम्मेदवारलाई माओवादीद्वारा मन्त्रीका लागि सिफारिश
Wednesday, 04 May 2011 17:07
काठमाडौं, वैशाख २० (नागरिक)- संविधानसभा चुनावमा पराजित भएका एक नेतालाई माओवादीले मन्त्रीका लागि सिफारिश गरेको छ। नुवाकोट क्षेत्र नं. २ मा कांग्रेस नेता
म्याद थप्ने कि नथप्ने कांग्रेसले छिट्टै निर्णय गर्छ : पौडेल
Wednesday, 04 May 2011 15:28
भीमफेदी, वैशाख २१- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी जेठ १४ गते संविधानसभाको म्याद थप गर्ने वा नगर्ने विषयमा नेपाली काँग्रेसको
यस्तै हो भने ३० वर्षमा पनि शान्ति र संविधान आउँदैन : नेपाल
Wednesday, 04 May 2011 15:24
काठमाडौँ, वैशाख २१- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले बोलीलाई व्यवहारमा पूरा नगर्ने माओवादीको दोहोरो प्रवृत्ति रहिरहे ३० वर्षमा पनि
फोरमले पनि मन्त्रीको नाम पठायो
Wednesday, 04 May 2011 15:11
उपेन्द्र यादव उप प्रमसहित परराष्ट्र मन्त्री-काठमाडौँ, वैशाख २१ (नागरिक)- मधेसी जनअधिकार फोरमले पनि मन्त्रीको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ।
माओवादीले मन्त्रीको नाम टुङ्गो लगायो, महरा गृहमन्त्री
Wednesday, 04 May 2011 14:27
गृह नपाएपछि पुनद्वारा राजीनामा-काठमाडौं, वैशाख २१ (नागरिक)- आपसी विवादका कारण लामो समयदेखि मन्त्रीको टुंगो लगाउन असमर्थ भइरहेको माओवादीले आज
२५ वर्षकी युवतीको टाउको काटी निर्मम हत्या
Wednesday, 04 May 2011 14:23
टाउको बिनाको शव बालाजु पार्कमा-काठमाडौँ, वैशाख २१ (नागरिक)- बालाजु बाइसधारा पार्कमा आज बिहान टाउको काटिएको लाश फेला परेको छ। लाश बाइपास डेरा गरी बस्ने
दुई महिनापछि बल्ल खोलियो क्यान्सर अस्पतालको ताला
Wednesday, 04 May 2011 14:15
उपचार सुचारु भएको छैन-रमेशकुमार पौडेल, चितवन, वैशाख २१- भरतपुरस्थित क्यान्सर अस्पतालको प्रशासनमा लगाइएको ताला दुई महिनापछि आज खोलिएको छ। अखिल नेपाल
कांग्रेस नेता केसीका पिता रहेनन्
Wednesday, 04 May 2011 13:42
काठमाडौँ, वैशाख २१ (नागरिक)- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीका पिता भवानीसिंह केसीको ८४ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको अन्तिम
शुक्रबारदेखि इन्धन आपूर्ति सहज हुन्छ : निगम
Wednesday, 04 May 2011 13:27
काठमाडौँ, वैशाख २१- बजारमा करिब दुई सातदेखि देखिएको पेट्रोलियम पदार्थको अभाव शुक्रबारदेखि सामान्य हुने आयल निगमले बताएको छ। निगमले आजदेखि रक्सौलबाट
रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइयो, शनिबार रथयात्रा
Wednesday, 04 May 2011 13:09
ललितपुर, वैशाख २१- रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गराइएको छ। मच्छिन्द्रनाथका ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले वैशाख शुक्ल प्रतिपदाका दिन अर्थात्
रिठ्ठेभिर दुर्घटनामा मृत्यु भएका १२ मध्ये ९ जनाको पहिचान
Wednesday, 04 May 2011 12:13
बनेपा, वैशाख २१ (नागरिक)-सिन्धुलीको पुरानो झाँगाझोली रिठ्ठेभिरमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने मध्ये ९ जनाको पहिचान खुलेको छ।
कागज नहुँदा एघार लाख थान किताब छपाइ रोकियो
Wednesday, 04 May 2011 11:47
भक्तपुर, वैशाख २१- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा काम नभएपछि केन्द्रका आधाभन्दा बढी कर्मचारी चौरमा बसेर दिन कटाउन थालेका छन्। केन्द्रमा रहेका
मतदाता नामावली संकलन गर्न गएका निर्वाचन कर्मचारी लखेटिए
Wednesday, 04 May 2011 11:36
विराटनगर, वैशाख २१- निर्वाचन आयोगबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न गएका कर्मचारीलाई मधेसकेन्द्रित दलले गाउँगाउँबाट लखेटेका छन्। मधेसी
विहेको रोटो पकाउँदा घाइते भएका दुई महिलाको मृत्यु
Wednesday, 04 May 2011 11:06
पोखरा, वैशाख २१ (नागरिक)- खाना पकाउने ग्यास लिक भएर आगलागि हुँदा जलेर घाइते भएका दुईजना महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार धिताल-६ घर भई पोखराको
एमआरपी सहज नहुँदा विदेश जानेलाई झन्झट
Wednesday, 04 May 2011 10:41
सन्तोष पोखरेल, पोखरा, वैशाख २१- स्थानीय प्रशासनबाट मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) वितरण थालनी नहुँदा विदेश जान चाहने सर्वसाधारणले समस्या
बस दुर्घटनामा १६ को मृत्यु, २२ घाइते
Wednesday, 04 May 2011 09:08
तीन जनाको सनाखत भयो, अन्यको हुन बाँकी- पुष्पराज जोशी, डोटी, वैशाख २१ - कैलालीको धनगढीबाट अछामको साँफेबगरतर्फ गैरहेको ना ४ ख ४०१८ नम्बरको यात्रुबाहक बस
डलर अपचलनमा साढे दुई अर्ब जरिवाना
Wednesday, 04 May 2011 07:00
काठमाडौं, वैशाख २१ (नागरिक)- डेढ वर्षअघि झन्डै २ अर्ब ५० करोड वैदेशिक मुद्रा अपचलन गर्ने न्यु दाहाल बिजनेस इन्टरप्राइजेजका सञ्चालक पदमबहादुर राउतलाई
अवरोधी सभासद्प्रति ठूला दल 'सजग'
Wednesday, 04 May 2011 06:55
माधव ढुङ्गेल, काठमाडौं, वैशाख २१- संवैधानिक समिति अवरुद्ध गर्दै आएका चार सभासद्ले संसद्को बजेट अधिवेशन चल्न नदिने प्रयास गरेपछि एकीकृत माओवादी,
लादेनपछिको विश्वका चुनौती
Wednesday, 04 May 2011 06:30
वासिङटन डिसी (एजेन्सीहरू)- टाइम म्यागेजिनका संवाददाता टोनी क्यारन २००१ डिसेम्बरमा दक्षिण अफ्रिका घुम्न जाँदै थिए। सम्पादकले भने, 'बिदामा बस्नुअघि
खन्नाको तपोवन यात्रा
Wednesday, 04 May 2011 06:06
सन्तोष रिमाल, काठमाडौं, वैशाख २१- बलिउड अभिनेता विनोद खन्ना सोमबार काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनमा झुल्किए। करिब आधा घन्टाको अवधिमा खन्नाले
गोरखा विकास बैंकका पूर्व सञ्चालकलाई कारबाही गर्न पत्राचार
Wednesday, 04 May 2011 06:06
नारायण सापकोटा, काठमाडौं, वैशाख २१- राष्ट्र बैंकले गोरखा विकास बैंकबाट अनियमित कर्जा प्रवाहमा संलग्न तत्कालीन कार्यकारी अध्यक्ष, सञ्चालक, ऋणी र
तेल ल्याउन भारतद्वारा ३ अर्ब कर्जा सहयोग
Wednesday, 04 May 2011 06:05
काठमाडौं, वैशाख २१ (नागरिक)- नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्नका लागि ३ अर्ब रुपैयाँसम्मको कर्जा सुविधा दिन भारत सहमत भएको छ। यसै गरी भारतले
नेपाल ट्रस्टले शिक्षा र स्वास्थ्यमा लगानी गर्ने
Wednesday, 04 May 2011 06:01
अर्जुन सुवेदी, काठमाडौं, वैशाख २१- पूर्वराजा वीरेन्द्र तथा राजपरिवारको नाममा रहेको सम्पत्ति सरकारले दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यको विकासमा
आरसिटीको निरन्तर जित
Wednesday, 04 May 2011 06:00
काठमाडौं, वैशाख २१ (नागरिक)- लगातार दोस्रो विजयपछि आरसिटीको ध्यान शीर्ष चारतर्फ केन्द्रित भएको टोलीका प्रशिक्षक मधु कार्कीले बताएका छन्। आरसिटीले
'डेब्यु' मै चम्कियो पोखरा
Wednesday, 04 May 2011 06:00
काठमाडौं, वैशाख २१ (नागरिक)- पोखरा (क्षेत्र ८) ले 'डेब्यु' मै विजय हात पार्दा पेप्सी स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय क्रिकेटको पहिलो दिन गतवर्षको
तिलकरत्नेले मिलेमतोबारे बताउने
Wednesday, 04 May 2011 05:35
कोलम्बो, वैशाख २१ (एजेन्सी)- पूर्वश्रीलंकाली टेस्ट कप्तान हसन तिलकरत्नेले आफ्नो खेजजीवनका क्रममा भएका म्याच फिक्सिङका घटनाबारे अन्तर्राष्ट्रिय
अवैध क्रसर उद्योगलाई संरक्षण
Wednesday, 04 May 2011 05:00
खिलानाथ ढकाल, विराटनगर, वैशाख २१- राज्यको नियन्त्रणबाहिर रहेर अवैध व्यवसाय गरिरहेको मोरङको एक क्रसर उद्योगले गछिया खोलाबाट दैनिक ठूलो परिमाणमा
ठप्प सेवा खोल्न २४ घण्टे आदेश
Wednesday, 04 May 2011 02:28
काठमाडौं, वैशाख २० (नागरिक)- तालाबन्दीले दुई महिनादेखि उपचार सेवा प्रभावित भरतपुर क्यान्सर अस्पताल २४ घन्टाभित्र खुलाउन सर्वोच्च अदालतले अन्तरिम
निक्षेपभन्दा कर्जा चार गुणा बढी
Wednesday, 04 May 2011 00:59
सुदर्शन सापकोटा,काठमाडौं, वैशाख २१ -चालु आर्थिक वर्षमा बैंकहरुको निक्षेपमा सुधार नभए पनि कर्जा करिब १२ प्रतिशतले बढेको छ। असार मसान्तदेखि वैशाख
तिलकरत्नेले म्याच फिक्सिङ बारे जानकारी गराउने
Wednesday, 04 May 2011 00:59
कोलम्बो, श्रीलंका, वैशाख २१ (एजेन्सी)-पूर्व श्रीलंकाली टेष्ट कप्तान हसन तिलकरत्नेले आफ्नो खेज जीवनका क्रममा भएका म्याच फिक्सिङका घटना बारे
निर्धारित मितिमा संविधान निर्माण हुन्न
Wednesday, 04 May 2011 00:51
काठमाडौँ, वैशाख २१ (नागरिक) प्रधानमनत्री झलनाथ खनालले निर्धारित मितिमा शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य सम्पन्न हुन नसक्ने बताएका छन्।
सीमावारि विष्फोट गराउन सीमापारि योजना
Wednesday, 04 May 2011 00:45
दिनेश गौतम, नेपालगन्ज, वैशाख २१ - भारतको बहराइच, गंगापुरमा बसेर भूमिगत समूहले नेपालगन्जमा बम विष्फोटको योजना बनाउने गरेको रहस्य खुलेको छ। जनतान्त्रिक
तीनकुने - सुर्यविनायक सडक उद्घाटन
Wednesday, 04 May 2011 00:09
काठमाडौ, वैशाख २१ (नागरिक) - तीनकुनेदेखि सुर्यविनायक सम्मको छ लेन सडकको मंगलबार औपचारिक रुपमा उद्घाटन भएको छ। करिब ३० महिना लगाएर निर्माण सम्पन्न भएको
सूर्यविनायक-धुलिखेल खण्डका पैदलयात्रु सधैं जोखिममा
Wednesday, 04 May 2011 00:01
मधुसुधन गुरागाईं, बनेपा, वैशाख २० - अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको १५ किलोमिटर सडक पैदलयात्रुका लागि जोखिमपूर्ण बन्दै गएको छ।
कर्मचारीमाथि गोली प्रहार
Tuesday, 03 May 2011 22:48
सुरेश यादव, जनकपुर, वैशाख २०- अखिल तराई मुक्ति मोर्चाले सर्लाहीको मलंगवा नगरपालिकाका एक कर्मचारीलाई गोली हानी घाइते बनाएको छ। मंलगवा घर भएका
पत्रकारिता केन्द्रीय विभागमा तालाबन्दी
Tuesday, 03 May 2011 22:35
काठमाडौं, वैशाख २० (नागरिक)- त्रिभुवन विश्वविद्यालय अर्न्तगतको आमसञ्चार तथा पत्रकारिताको केन्द्रीय विभागमा एमए पहिलो वर्षका विद्यार्थीहरुले आज
नेपालका टिमुर यूरोपमा लोकप्रिय
Tuesday, 03 May 2011 20:23
चिरन शर्मा, लण्डन, वैशाख २०- यूरोपका विभिन्न शहरहरुमा फापरको पीठो, कोदो, जिम्बु, टिमुर भटमास गहत लगाएका नेपाली कृषि उत्पादन लोप्रिय छन्। तीन वर्षदेखि
बिन लादेनको मृत्यु 'कोशेढुङ्गा' : चीन
Tuesday, 03 May 2011 16:26
पूर्ण बस्नेत, हङकङ, वैशाख २०- चीनले अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल अल काइदाका नेता बिन लादेनको मृत्यु आतंकवाद विरुद्धको अभियानमा 'महत्वपूर्ण घटना र
नयाँ चुनावमा जानुपर्छ : थापा
Tuesday, 03 May 2011 14:26
खिलानाथ ढकाल, विराटनगर, वैशाख २०- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभा विघटन गरेर नयाँ चुनावमा जानुको विकल्प नरहेको बताएका छन्।
सीइओको सुविधा बढाउन असजिलो, युनियनको फाइनान्सको राष्ट्र बैंकमा आवेदन
Tuesday, 03 May 2011 14:07
नारायण सापकोटा, काठमाडौं, वैशाख २०- प्रमुख कार्यकारी अधिकृतको तलब सीमाले अन्य पदका कर्मचारीको सुविधा बढाउन असजिलो परेको जनाउँदै युनिक फाइनान्सले
भीरबाट बस खस्दा १२ जनाको मृत्यु
Tuesday, 03 May 2011 13:14
मधुसुदन गुरागाइँ, बनेपा, वैशाख २०- सिन्धुलीको खुर्कोटबाट बनेपा आउँदै गरेको बस वीपी राजमार्गमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। मृत्यु हुने
कोरिया जान युवाको लर्को
Tuesday, 03 May 2011 13:04
काठमाडौं, वैशाख २०- मलेसिया र खाडी मुलुकहरुमा भन्दा राम्रो तलब सुविधा पाइने भएकाले दक्षिण कोरिया जान नेपाली युवाको भीड लागेको छ। इपिएस प्रणालीबाट
तीनकुने-सूर्यविनायक छ लेन सडकको उद्घाटन
Tuesday, 03 May 2011 11:56
ऋचा अर्याल, काठमाडौ, वैशाख २०- तीनकुनेदेखि सुर्यविनायक सम्मको छ लेन सडकको मंगलबार औपचारिक रुपमा उद्घाटन भएको छ। करिब ३० महिना लगाएर निर्माण सम्पन्न
नक्कली लाइसेन्स बनाएर बेच्ने पक्राउ
Tuesday, 03 May 2011 11:46
काठमाडौँ, वैशाख २० - विभिन्न सरकारी संस्थाको शैक्षिक प्रमाणपत्रदेखि सवारी चालक अनुमतिपत्र समेतका कागजात किर्ते गरी बिक्री बितरण गर्ने काभ्रेका
पत्रकार महासंघको महाधिवेशन सुरु, चुनाव भोलि
Tuesday, 03 May 2011 11:32
काठमाडौँ, वैशाख २० (नागरिक)- देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २३ औँ महाधिवेशन आजदेखि सुरु भएको छ। प्रधानमन्त्री झलनाथ खनालले
पाकिस्तानस्थित अमेरिकी दूतावास र कन्सुलेट अनिश्चित कालका लागि बन्द
Tuesday, 03 May 2011 11:15
इस्लामावाद, वैशाख २० (एएफपी)- अमेरिकाले पाकिस्तानको राजधानी इस्लामावादमा रहेको आफ्नो दूतावास र तीन अन्य सहरमा रहेका कन्सुलेटहरुलाई अनिश्चित कालका
मन्त्री छान्न सकेन माओवादीले
Tuesday, 03 May 2011 11:04
संविधानका लागि दबाब दिन जनपरिचालन गर्ने-काठमाडौँ, वैशाख २० (नागरिक)- माओवादीको आज बिहान बसेको पदाधिकारी बैठकले पनि मन्त्री छान्न सकेन। आजको बैठकले दुई
कांग्रेस र एमाले कार्यकर्ताबीच हवाई फायर गर्दै कुटाकुट
Tuesday, 03 May 2011 10:23
अमर खड्का, इटहरी, वैशाख २०- नेपाली कांग्रेस इटहरी नगर कमिटीका सल्लाहकार काजी दाहाल र एमाले निकट युवा संघका रुपेश बजगाई समूहबीच गएराति हवाई फायर गर्दै
आमा छोरीद्वारा आत्महत्या
Tuesday, 03 May 2011 09:56
काठमाडौं, वैशाख २० (नागरिक)- २९ पेज लामो सुसाइड नोट लेखेर ३९ वर्षकी आमा र १९ वर्षकी छोरीले संयुक्त आत्महत्या गरेका छन्। घरको दोस्रो तलामा रहेको कोठामा
भ्रष्टाचारविरोधी अभियान निरन्तर हुन्छ : भावी प्रधानन्यायाधीश
Tuesday, 03 May 2011 09:54
काठमाडौं, वैशाख २० (नागरिक)- प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिने भावी प्रधानन्यायाधीश खिलराज
राष्ट्रपतिले नेतात्रयलाई भने- जेठ १४ पछिको निर्क्यौल छिट्टै गर्नुस्
Tuesday, 03 May 2011 09:51
काठमाडौं, वैशाख २० (नागरिक)- राष्ट्रपति रामवरण यादवले ‘जेठ १४ पछि के हुने भनेर जनतामा अन्योल रहेकाले त्यसको निर्क्यौल छिट्टै गर्न' प्रमुख तीन दलका
जेठ १४ मा मस्यौदा ल्याउन एमाले-माओवादी सहमत
Tuesday, 03 May 2011 09:49
काठमाडौं, वैशाख २० (नागरिक) एमाले र एकीकृत माओवादीबीच संवैधानिक समितिमा देखापरेको गतिरोध अन्त्य गर्ने र जेठ १४ अघि संविधानको एकीकृत मस्यौदा तयार
प्रधानमन्त्री अझै मन्त्रीको नाम पर्खँदै
Tuesday, 03 May 2011 09:47
काठमाडौं, वैशाख २० (नागरिक) प्रधानमन्त्री झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादववीच दुई
प्रहरी भ्यान दुर्घटना, ८ घाइते
Tuesday, 03 May 2011 09:18
सुरेश यादव, जनकपुर, वैशाख २०- जनकपुरबाट गुडेको ना १ ग ७१२ नम्बरको भ्यान धनुषाको सपहीमा आज बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई
बिन लादेन मृत्युको समाचारले बजार बढ्यो
Tuesday, 03 May 2011 04:06
लन्डन, वैशाख १९ (बिबिसी)-अमेरिकी राष्ट्रपति बाराक ओबामाले अल कायदा प्रमुख ओसामा बिन लादेन मारिएको घोषणा गरेपछि एसिया र युरोपका सेयर बजारमा सुधार आएको
No comments:
Post a Comment